×

NEPAL TIMES UPDATES

Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026

धर्तीमा पहिलोपटक अण्डा आयो कि कुखुरा ? वैज्ञानिक यसो भन्छन्

१० कार्तिक २०७५

विराटनगर ,कार्तिक १०
धेरै जसोको मनमा प्रश्न उठ्ने गर्छ, यदि गाईबाट प्राप्त हुने दूध शाकाहारी हुनसक्छ भने कुखुराबाट प्राप्त हुने अण्डा किन मांसाहारी ? एउटा रोचकको विषय यो छ कि, धर्तीमा पहिलोपटक अण्डा आयो कि कुखुरा आयो ? बैज्ञानिकहरुका अनुसार कुखुराको अण्डाशयमा ओवोक्लाइडिन नामक प्रोटिन पाइन्छ ।

जसले अण्डाको खोल निर्माणमा भूमिका खेल्छ र यो प्रोटिन बिना अण्डाको निर्माण असम्भव नै हुन्छ । यसकारण धर्तीमा पहिलो पटक कुखुरा नै आएको हो भन्नेमा वैज्ञानिकहरु विश्वस्त छन् ।

Advertisement
Advertisement

एक अनुसन्धानमा संलग्न शेफील्ड और वारविक विश्वविद्यालयका वैज्ञानिकहरुका अनुसार यस समूहले अंडाको खोललाई अत्याधुनिक कंप्यूटर हेक्टरको प्रयोग गरेर अध्ययन गरे पस्चात अंडा भन्दा कुुखुरा नै धर्तीमा पहिले आएको पत्ता लगाएका हुन् ।

ठीक यस्तै अर्को प्रश्न, अण्डा शाकाहारी कि मांशाहारी भन्ने रहेको छ । अनुशन्धानमा संलग्न वैज्ञानिकहरु शंका गर्छन यदि कुखुरा मांशाहारी भएका कारण अण्डा पनि मांशाहारी नै मानिन्छ भने गाई पनि मांशाहारी हो र दूध पनि मांशाहारी हुनुपर्ने हो ।

अण्डा मांशाहारी होइन
वैज्ञानिकहरुका अनुशार यदि तपाइहरुलाई लाग्छ कि अण्डाको भित्र यसको बच्चा हुन्छ त्यै भएर यो मांशाहारी हो भने तपाइ गलत हुनुहुन्छ । तपाइलाई लाग्छ कि अण्डा परिपक्व भएपछि यसबाट चल्ला जन्मन्छ यसकारण यो मांशाहारी हो भने थाहा पाइ राख्नुस, बजारमा पाइने अण्डा अनफर्टिलाइज्ड हुन्छन् ।

यिनिहरुबाट चल्ला जन्मिदैनन् । हामीहरु सबैलाई थाहा नै छ कि अण्डा तीन भागमा बाडिएको हुन्छ । बाहिरी भाग बोक्रा, सेतो भाग र पँहेलो भाग । बैज्ञानिकहरुका अनुसार अण्डाको सेतो भाग प्रोटिनबाट मात्र बनेको हुन्छ जसमा कुखुराको कुनैपनि भाग समावेश हुदैन । यसकारण अण्डाको सेतो भाग पूर्णतया शाकाहारी नै हो ।

अण्डको सेतो भाग जस्तै पँहेलो भागमा पनि प्रशस्त मात्रामा प्रोटीन, कोलेस्ट्रा‘ल र फ्याट मौजुद हुन्छ । तर यदि अण्डा फर्टिलाइज्ड हो भने त्यसमा ग्यामेट कोषहरु हुन्छन् जसले अण्डालाई मांशाहारी बनाउछ ।

के हो अनफर्टिलाइज्ड अण्डा ?
जब कुखुरा ६ महिनाको हुन्छ तब भाले संग सम्पर्कमा नआए पनि एक या डेढ दिनमा अण्डा दिन्छ भने त्यसलाई अनफर्टिलाइज्ड अण्डा भनिन्छ ।

Advertisement

अनफर्टिलाइज्ड र फर्टिलाइज्ड अण्डाको बिचमा यो फरक हुन्छ कि फर्टिलाइज्ड अण्डा अनफर्टिलाइज्ड अण्डाको तुलनामा बढि पँहेलो हुन्छ । यस्ता अण्डाबाट बच्चा जन्मिदैन यसकारण यी अण्डाहरु खान योग्य हुन्छन् अर्थात शाकाहारी हुन्छन् ।
एजेन्सीको सहयोगमा

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top