×

NEPAL TIMES UPDATES

Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026

नायिका दीपिका प्रसाइँ र निर्देशक दिवाकर भट्टराईबिच इन्गेजमेन्ट

१० कार्तिक २०७५

काठमाडौँ,कात्तिक १०
हलमा प्रदर्शनरत नेपाली चलचित्र ‘छक्का पञ्जा ३’ की नायिका दीपिका प्रसाइँ र निर्देशक दिवाकर भट्टराईबिच इन्गेजमेन्ट भएको छ ।

दशैंको टिकाको केही दिनपछि उनिहरुले इन्गेजमेन्ट गरेका हुन । यी दुबैले शनिबार बिहान आ–आफ्नो फेसबुकमा जोडीको तस्वीर राख्दै आफूहरु एक भएको उल्लेख गरेका छन् ।

Advertisement
Advertisement

दिवाकरको निर्देशन रहेको चलचित्र ‘ऐश्वर्य’बाट दीपिकाले चलचित्र क्षेत्रमा डेब्यू गरेकी थिइन् । उनिहरुले मंसिरलगत्तै विवाह गर्ने बताएका छन् ।

Advertisement
Advertisement

उनिहरुले चलचित्र ʻऐश्वर्यʼ रिलिजपछि ʻकोर्टम्यारिजʼ गरेको समेत बताएका छन् । दीवाकरले ‘मेरो जीवन साथी’, ʻस्टुपिड मन’ र रिलिजको तयारीमा रहेको ‘क्याप्टेन’को निर्देशन गरेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top