×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

शिशुको उपचारमा लागेका पैसा तिर्न नसक्दा तीन दिनदेखि अस्पतालमा बन्धक

१४ कार्तिक २०७५

विराटनगर : तीन महिने शिशुको उपचारमा लागेको १ लाख ७० हजार तिर्न नसक्दा सप्तरी भारदहका आमा छोरी विराटनगरको एक अस्पतालमै बन्धक भएका छन् ।

उपचारमा लागेको खर्च तिर्न नसक्दा विराटनगरको आर के चिल्ड्रेन हस्पिटलमा सप्तरी भारदह घर भएकी रेनुदेवी खड्गा र उनकी आमा सीतादेवी मण्डल बन्धक भएका हुन् ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement

असोज ३१ गते तीन महिनाकी छोरी निशालाई उच्च ज्वरो आएपछि रेनुदेवीले विराटनगरको कोशी अञ्चल अस्पताल ल्याएका थिए । अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि आरके चिल्ड्रेन हस्पिटल भर्ना गरिएको थियो ।

आरके चिल्ड्रेन हस्पिटलमा ११ दिनको उपचारपछि शिशुको आईतबार मृत्यु भएको थियो ।अस्पतालले ११ दिन भेन्टिलेटरमा राखेर उपचार गर्दा १ लाख ७० हजार हाराहारी बिल उठेको जानकारी दिएको छ । अस्पतालले मागेअनुसार शुल्क तिर्न नसक्दा आमा– छोरीलाई अस्पतालले रोकेर राखेको हो ।

Advertisement

शिशुका आफन्तले अस्पतालमा ६० हजार रुपैँया बुझाएका छन् । अब अस्पतालले १ लाख १० हजार तिर्न दबाब दिईरहेको छ । तर अस्पतालमा बुझाउने पैसा आफुहरुसँग नरहेको रेनुदेवीकी आमा सितादेवीले गुनासो गरिन् । अस्पताल ६० हजार र फार्मेसीमा २० हजार बुझाएका छौं’ सीतादेवीले भनिन्, ‘अझै १ लाख १६ हजार दिनुपर्छ भन्छन् ।’

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top