×

NEPAL TIMES UPDATES

Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026
Playing
राप्रपा किचलो ः उपसभामुखको निहुँमा लिङदेन हटाउने तयारी || Nepal Times
Apr 12, 2026
Playing
झनै बलियो भएर फर्कियो इरान, सम्झौतामा पुग्न नसक्ने ५ कारण || Nepal Times
Apr 12, 2026
Playing
कहाँ चुक्यो बालेन सरकार? हाई–प्रोफाइल पक्राउदेखि ब्रिजकोर्स ब्यानसम्म || Nepal Times
Apr 12, 2026
Playing
Taiwanनिर चिनियाँ जहाज र लडा कू विमानको हलचल, MND अलर्ट, बढ्यो त नाव || Nepal Times
Apr 12, 2026
Playing
इरानमा भेनेजुएला रणनीति लागू गर्ने वा पाषणयुगमा पुर्याइदिनेः अब ट्रम्पको हातमा || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमण ऐतिहासिक अवसर, इतिहास बन्न सक्छ || Nepal Times
Apr 12, 2026
Playing
World News: Chinaले Iranलाई हति*यार दिदा Trump आगो, चागोस सम्झौता रोकिने अवस्थामा || Nepal Times
Apr 12, 2026
Playing
यु द्धविराम सकिएपछि Trumpका दुई विकल्प, Iranसंग अझै के कुराले डराइरहेका छन् ट्रम्प ?|| Nepal Times
Apr 12, 2026

नेपाल र कतारबीच समझदारीपत्रमा हस्ताक्षर

१४ कार्तिक २०७५

कतार, कात्तिक १४
नेपाल र कतारबीच सहमति र समझदारी सम्बन्धी छुट्टाछुट्टै दुई पत्रमा हस्ताक्षर भएको छ । चार दिनको भ्रमणका लागि कतार पुगेकी राष्ट्रपति विद्या देवी भण्डारीको भ्रमणको दोस्रो दिन मंगलबार उक्त पत्रहरुमा हस्ताक्षर भएको हो ।

नेपाल र कतारबीच कूटनीतिक, सरकारी र विशेष राहादानी बाहकलाई प्रवेशआज्ञाविना आवाजजावतको सहजीकरण गर्ने विषयमा सहमति भएको छ ।

Advertisement
Advertisement

सो सहमतिपत्रमा नेपालकातर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र कतारका तर्फबाट उपप्रधान तथा विदेश मन्त्री शेख मोहम्मद अब्दुल रहमान अल थानीले हस्ताक्षर गरेका छन् ।

त्यसैगरी कृषि तथा खाद्य सुरक्षामा दुई देशबीच सहयोग आदानप्रदान सम्बन्धी अर्को समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा नेपालकातर्फबाट परराष्ट्रमन्त्री ज्ञवाली र कतारका तर्फबाट वातावरण तथा नगरपालिका सम्बन्धी मन्त्री मोहम्मद बिल अब्दुल्ला अलले हस्ताक्षर गरेका हुन् ।

कतारले राष्ट्रपति भण्डारीलाई पहिलो कार्यकालमै निम्तो दिए पनि युएई भ्रमणको एक वर्षपछि आफ्नो दोस्रो कार्यकालमा बल्ल कतारको भ्रमण गरेकी हुन् ।

भण्डारीले मंगलबार अमिर शेख अलथानीसँग द्विपक्षीय भेटवार्ता गरेकी छिन् ।राष्ट्रपति भण्डारीको सम्मानमा आमिर शेखले द्वीपक्षीय भेटवार्तापछि दिवाभोज आयोजना गरेका थिए ।

त्यस्तै राष्ट्रपति भण्डारीले त्यहाँ रहँदा त्यहाँका व्यवसायिक समुदायले आयोजना गर्ने ‘नेपालमा व्यवसाय तथा लगानीको अवसर’ विषयक संयुक्त अन्तक्र्रिया कार्यक्रमलाई मंगलबार नै सम्बोधन गरेकी छिन् । उनले त्यहाँ कतारी उद्योगलाई नेपालमा लगानी गर्न आग्रह गरिन् ।

उनको सम्मानमा कतारका लागि नेपाली राजदुत रमेशप्रसाद कोइरालाले रात्रीभोजको आयोजना गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागीसहितका उच्च अधिकारीहरु सहभागी छन् । भ्रमण दलमा उद्योगी तथा व्यवसायिक प्रतिनिधिहरुसमेत सहभागी छन् । राष्ट्रपति भण्डारी चार दिने भ्रमण सकेर कात्तिक १५ गते स्वदेश फर्किने छिन्।

 

Advertisement

गणतन्त्र स्थापनापछि कतारमा हुन लागेको यो दोस्रो उच्चस्तरीय भ्रमण हो। यसअघि पहिलो पटक नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले समेत कतारको भ्रमण गरेका थिए।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top