चार महिनाको तलब नपाउँदा प्रदेश र स्थानीय तहका कर्मचारीको बिजोग

१८ कात्तिक ७५, आइतबार
Share this
792shares

काठमाडौं : संघ (केन्द्र) बाट प्रदेश तथा स्थानीय सरकारमा हस्तान्तरण भएका विभिन्न विषयगत कार्यालयका हजारौं कर्मचारीले साउन महिनायता तलब पाएका छैनन् ।

Advertisement

दसैं तिहारमा समेत तलब नपाउँदा घर-व्यवहारमै समसया आएको कर्मचारीले बताएका छन् ।  वन, कृषि, सिँचाइ, पूर्वाधार, शिक्षाजस्ता निकायका कर्मचारीले तलब पाउन नसकेका हुन् ।

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोखरेलले ठूलो संख्यामा कर्मचारीले तलब पाउन नसकेको बताए । ,आजको कान्तिपुर दैनिकमा यो समाचार छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top