‘निर्मला हत्या अनुसन्धानमा गम्भिर त्रुटि’

१७ कात्तिक ७५, आइतबार

काठमाडौं : नागरिक समाजका अगुवाहरुले कञ्चनपुरकी बालिका निर्मला पन्तको हतयाका सम्बन्धमा प्रमाण नस्ट गरी घटना कमजोर बनाउने प्रहरी अधिकारीहरुसँग कडाईका साथ केरकार नहुनु र अनुसन्धान फितालो हुनु गम्भीर त्रुटि भएको बताएका छन् ।

राष्ट्रिय मानवअधिकार प्रतिष्ठान र शान्ति र विकासका लागि नागरिक समाजद्धारा राजधानीमा आयोजित यौनजन्य हिंसा, अनुसन्धान, र न्याय, विषयक अन्रक्रियामा सम्बोधन गर्दै नागरिक अगुवा डा. सुन्दरमणि दिक्षितले निर्मला हत्या प्रकरणमा डिएनए परीक्षणमा समेत लापरबाही भएको गुनासो गरे ।, यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

उनले घटनाका सम्बन्धमा सरकार संवेदनशिल नभएको आरोप लगाए । कार्यक्रमम संविधानविद् काशीराज दाहालले कार्यपत्र प्रस्तुत गरेका थिए ।

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top