×

NEPAL TIMES UPDATES

Playing
नेपालमा बर्ड*फ्लुको जो*खिम, म*रेका कागमा संक्र*मण, उच्च सतर्कता अपनाउनु || Nepal Times
May 20, 2026
Playing
भारतले नेपाललाई दुःख दिन थाल्यो,नेपाली चिया रोक्यो,व्यापारिक कि कुटनीतिक ? || Nepal Times
May 20, 2026
Playing
Xi–Putin वार्तामा के भयो ? विश्वको ध्यान केन्द्रित || Nepal Times
May 20, 2026
Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026

प्रेस युनियन सुनसरीको अध्यक्षमा आलोपालो प्रणाली : पहिलो वर्ष पुरी, बाँकी ३ वर्ष अधिकारी

१८ कार्तिक २०७५

इटहरी,कार्तिक १८
नेपाली काग्रेस निकट पत्रकारहरूको साझा संगठन प्रेस युनियन सुनसरी शाखाको नेतृत्व आलोपालो प्रणालीमार्फत् हुने भएको छ । ४ वर्षे कार्यकालको पहिलो वर्ष पत्रकार धनबहादुर पुरीेले शाखाको नेतृत्व गर्ने भएका छन् ।

त्यस्तै बाँकी ३ वर्षको नेतृत्व पवन अधिकारीले सम्हाल्ने भएका छन् । अध्यक्षमा आलोपालो भनिए पनि अन्य पदाधिकारी भने यथावत हुने प्रेस युनियन सुनसरीले बताएको छ ।

Advertisement
Advertisement

नवगठित युनियनको आठौँ जिल्ला अधिवेशनले उपाध्यक्षमा सञ्जीव वाग्ले र रञ्जना पौडेललाई चयन गरेको छ । सचिवमा निशान चौधरी चयन भएका छन् भने सहसचिवमा सुप्रिया राई र उषाकिरण घिमिरे चयन भएका छन् ।

त्यस्तै, कोषाध्यक्षमा मिकाइल आलम चयन भएका छन् । सदस्यमा विवेक रेग्मी, जीवन फुयँल, सम्राट थापा, जितेन्द्र शाह, नवीन पाण्डे र वीरेन्द्र शाह चयन भएका छन् ।

Advertisement
Advertisement

महिला सदस्यमा कृष्णकला राई, सुस्मिता राई, सपना राई र श्वेता शर्मा चयन भएका छन् । अल्पसख्यक कोटाको सदस्यमा निश्चल शर्मा चयन भएको युनियनले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top