सीताको उपचार गर्न प्रचण्ड तातोपानी कुण्डमा

सीताको उपचार गर्न प्रचण्ड तातोपानी कुण्डमा

म्याग्दी : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहालको उपचारका लागि प्राकृतिक उपचारस्तलका रुपमा परिचित म्याग्दीको तातोपानी कुण्ड आईपुगेका छन ।,, आजको नागरिक दैनिकमा यो खबर छ ।

भारत, सिंगापुर गाइल्याण्डका अस्पतालमा उपचार गर्दासमेत सन्चो नभएपछि विश्वमै प्रख्यात बेनी नगरपालिका ४ सिंगा तातोपानीमा अवस्थित कुण्डमा पुत्री गंगा दाहाल, गृहमन्त्री रामबहादुर थापा, उनकी धर्मपत्नी नैनकलाहित परिवारिक टोली कुण्डमा पुगेका थिए ।

विरामी जस्तै देखिने सीतालाई छोरी गंगा र सहयोगीले दुईहात समातेर कुण्डमा पुर्याएका थिए ।सुगर, प्रेसरलगायत समस्याबाट पीडित सीतालाई रोगले झन् च्याप्न थालेपछि चिन्तित् दाहालको म्याग्दी भ्रमण पारिवारिक भएको दाहालका स्वकीय सचिहादुर महराले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.