×

NEPAL TIMES UPDATES

Playing
सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?|| Nepal Times
Mar 12, 2026
Playing
१६ वर्षसम्म उडान भरेको जहाज बुद्धले थन्क्यायो,ग्राउन्डेड जहाज के हुन्छ ?|| Nepal Times
Mar 12, 2026
Playing
निर्वाचनको हार ओलीले सम्मानका साथ स्वीकारे, अब नसच्याए सकिने || Nepal Times
Mar 12, 2026
Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026
Playing
२१ महिनाको आयात धान्ने विदेशी मुद्रा सरकारको ढिकुटीमा|| Nepal Times
Mar 12, 2026
Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026

चाडपर्वमा यी खानेकुरा नखाऔं, हुनसक्छ पेटको गडबडी

२७ कार्तिक २०७५

कात्तिक २७ : चाडपर्वमा हामी मनलाग्दो खान्छौं । आफन्त, इष्टमित्रकहाँ आयोजना गरिने जमघट र भोजभत्तेरले पनि हाम्रो पेट खाली राख्न दिदैनौँ, आवश्यकता भन्दा बढी खाइदिन्छौं ।

त्यसैले खानपानमा ध्यान दिन आवश्यक छ । अस्वस्थ खानेकुराको सेवनले पेट दुख्न सक्छ । कुनै स्वास्थ्य समस्याको कारणले पनि पेट दुख्ने गर्छ ।

यस्तो अवस्थामा पेटको दुखाईलाई ठिक गर्न के गर्ने ?

खानपानमा ध्यान दिने, पर्याप्त पानी पिउने, अस्वस्थ्यकर, बासी, चिल्लोचाप्लो, मसलेदार खानेकुराबाट बच्ने गर्नुपर्छ । यात्राका क्रममा जथाभावी खानेकुरा सेवन नगर्ने । संभव भएसम्म घरमै बनाएर लगेको खानेकुरा सेवन गर्ने ।

खानपानमा सर्तकता

पेट दुखेको बेलामा खानेकुरामा पनि ध्यान दिनुपर्छ । विशेषगरी कस्ता खानेकुरा खाने र कस्ता खानेकुरा नखाने भन्ने जानकारी हुन जरुरी छ । किनभने केही खाद्यपदार्थहरुको सेवन यो अवस्थामा हानीकारक हुन सक्छ ।

पेट दुखेको बेलामा हामीले घरमै सादा, चिल्लो पिरो र मसाला कम भएकको ताजा खानेकुरा बनाएर खानुपर्छ । होटल र बाहिरको खाना सेवन गर्दा पेट दुख्ने समस्या झनै बढ्न सक्छ ।

– मसालेदार खाना

मसालेदार खाना खानाले पेटमा दुखाई र पेट पोल्ने समस्यालाई अझै गम्भिर बनाउँछ । चिल्लो र धेरै पिरोयुक्त खानेकुरा खानाले पेट दुखेको बेलामा झनै गाह्रो बनाउँछ । यसैले मसालेदार खानाको सेवन पेट दुखेको बेलामा नगर्नुहोस् । भुटेको तारेको मासु, चाउमिन जस्ता खानेकुरा नखानुहोस् ।

– एसिडयुक्त खाद्यपदार्थ

एसिडयुक्त खाद्यपदार्थ जस्तै भुँइकटहर, सुन्तला र टमाटर आदीको सेवन नगर्नुहोस् । यसले तपाईंको पेट दुख्ने समस्यालाई अझै बढाउन सक्छ । त्यसैले यसको सेवन गर्नबाट बच्नुहोस् ।

– प्रशोधित खाना

प्रशोधित खानामा धेरै केमिकलहरु हुन्छन् साथै यो छिट्टै पच्दैन पनि । पेट दुखेको समयमा तपाईंले प्रसोधित खानेकुरा खानु हुँदैन ।

– क्याफिनको सेवन

पेट दुखेको बेलामा क्याफिनको सेवन गर्नु हानीकारक हुन्छ । यसैले पेट दुखेको बेला कफी लगायत अन्य क्याफिनयुक्त पेय पदार्थ सेवन नगर्नुहोस् ।

-उच्च फाइबरयुक्त खाद्यपदार्थ

धेरै फाइबर युक्त खानाको कारण तपाईंलाई धेरै दिशा लाग्ने समस्या निम्तन सक्छ सक्छ । यसैले पेट दुखेको बेलामा उच्च फाइबरयुक्त खानेकुराको सेवनबाट बच्नुपर्छ ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top