दीपिकाको इन्गेजमेन्ट औंठीको मुल्य चर्चामा

३० कात्तिक ७५, शनिबार

एजेन्सी, कात्तिक ३०
चर्चित बलिउड कलाकार दीपिका पादुकोण र रणवीर सिंह पति–पत्नी बनेका छन् । इटलीको मिलानबाट करीब ८४ किलोमिटर टाढा लेक कोमोको किनारामा बनेको सबैभन्दा सुन्दर विला देल बलबियानेलोमा १४ र १५ नोभेम्बरमा सिन्धी र कोंकणी रितिरिवाजबाट दुईको विवाह भएको हो ।

विवाह सकिएसँगै दुबैले इन्स्टामा बिहेको तश्बिर साझेदार गरेका छन् । फोटोमा दीपवीरको इन्गेजमेन्ट औंठी पनि देखिएको छ ।
दीपिकाको औंठीको मुल्य करोडौं बताइएको छ । उनको डाइमण्ड रिङ स्क्वायर सेपमा छ । प्रायः राउन्ड सेप डाइमण्ड औंठी देख्ने गरिन्छ । यो सिंगल सोलिटेयर स्क्वायर डाइमण्ड रिङको मुल्य भारु २ करोडमाथि पर्ने समाचारमा जनाईएको छ ।

इन्गेजमेन्ट रिङका अलावा दीपिकाले अर्को औँलामा पनि औंठी लगाएकी छन् । प्रशंसकलाई उनको गेटअप निकै मन परेको छ । तस्बिरमा रणवीर सिंहको पनि औंठी देखिएको छ । तर, उनको रिङको मुल्य भने बाहिर आएको छैन । बलिउडका यी चर्चित जोडीले विवाहभन्दा अगाडि करीब ६ वर्ष डेट गरेका थिए ।

Advertisement

पहिलो पटक १४ नोभेम्बरमा बुधबार बिहान ७ बजे दीपिकाको परिवारको मान्यता अनुसार विवाह भएको थियो । पछि १५ नोभेम्बरमा रणवीरको परिवारको मान्यता अनुसार सिन्धी रितिरिवाजको पालन गर्दै दीपिका र रणवीर एकअर्काको भएका हुन् । यो जोडीले २८ नोभेम्बरमा मुम्बई र २१ नोभेम्बरमा बेंगलुरुमा रिसेप्सन पार्टी दिँदैछन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top