ब्राजिलद्धारा उरुग्वे पराजित,नेयमारको गोल

३० कात्तिक ७५, शनिबार

एजेन्सी, मंसिर १
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले उरुग्वेलाई १–० ले पराजित गरेको छ । लन्डनमा भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले दक्षिण अमेरिकी परम्पारगत प्रतिद्धन्द्धी उरुग्वेलाई पराजित गरेको हो ।

ब्राजिलले विवादास्पद पेनाल्टीबाट गोल गर्दै खेलमा अग्रता बनाएको थियो । ७५औं मिनेटमा ब्राजिलका डानिलोलाई उरुग्वेका डियागो लाछाल्टले लडाएको भन्दै रेफ्रीले पेनाल्टीको मौका दिएको थियो । जसमा नेमयारले गोल गरे ।

तनावपुर्ण बनेको खेलमा रेफ्रीले दुवै टिमका खेलाडीलाई ८ पहेलो कार्ड देखाएका थिए । त्यसअघि नेयमारले खेलको १०औं मिनेटमा गोल गरेपनि रेफ्रीले अफसाइड दिएका थिए ।

Advertisement

ब्राजिल विश्वकपको क्वाटरफाइनलमा बेल्जियमसँग २–१ ले पराजित भएयता पराजित भएको छैन । उरुग्वेले भने विश्वकपको क्वाटरफाइनलमा फ्रान्ससँग पराजित भएयताको चार खेलमा १ खेलमा मात्रै जित हात पारेको छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top