युइएफए नेसन्स लिग : नेदरल्यान्डसँग विश्वविजेता फ्रान्स स्तब्ध

३० कात्तिक ७५, शनिबार

एजेन्सी, मंसिर १
जरी युइएफए नेसन्स लिग फुटबलमा नेदरल्यान्डले विश्वविजेता फ्रान्सलाई पराजित गरेको छ । फ्रान्स नेदरल्यान्डसँग २–० ले स्तब्ध भएको हो ।

नेदरल्यान्डको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली नेदरल्यान्डले पहिलो हाफ सकिन १ मिनेट बाँकी रहँदा जर्जिन्हो वाइनाल्डमको गोलबाट अग्रता लिएको थियो । जर्जिन्हो वाइनाल्डमले रायन बाबेलको पासमा गोल गरेको थिए ।

दोस्रो हाफमा सिसोकोले डि–बक्समा डि जङलाई लडाएपछि नेदरल्यान्डले पेनाल्टीको मौका पाएको थियो । इन्जुरी समयको थप गरिएको छैटौ मिनेटमा मेम्फिस डिपेले पेनाल्टी मार्फत गोल गर्दै नेदरल्यान्डलाई २–० को जित दिलाए ।

Advertisement

जितपछि नेदरल्यान्डले समूह १ बाट प्ले अफमा प्रवेश गरेको छ । विश्वविजेता फ्रान्सले नेदरल्यान्डसामु राम्रो खेल्न नसक्दा पराजित हुन पुग्यो ।

दरल्यान्डको ३ खेलबाट ६ अंक पुगेको छ । हारपछि पनि ७ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको फ्रान्सले प्ले अफमा प्रवेश गर्दा १ अंक जोडेको जर्मनी रेलिगेसनमा परेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top