×

NEPAL TIMES UPDATES

Playing
America–Iranको सम्झौता अन्तिम चरणमा, सधैँका लागि यु द्ध रोकिने || Nepal Times
May 24, 2026
Playing
काठमाडौँमा साँझ वर्षा, तेलंगानामा लु ले 16 जनाको मृ त्यु || Nepal Times
May 24, 2026
Playing
एमालेमा भाडभैलो,ओलीले राजीनामा दिनैपर्ने पक्षमा ८० प्रतिशत पदाधिकारी || Nepal Times
May 24, 2026
Playing
‘ह्वाइट हाउस’ बाहिर ३० राउन्ड गो*ली चल्यो,एक जनाको मृ*त्यु || Nepal Times
May 24, 2026
Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026

विराटनगरमा पहिलो पटक फुटवयर विजनेस एक्सपो

५ पुष २०७४

५ पुस, विराटनगर । विराटनगरमा वुधवारवाट फुटवयर विजनेस एक्सपो सुरु भएको छ ।

नेपाली जुत्ता तथा चप्पललाई स्वदेशमै पर्वद्धन तथा बजारीकरणका लागि विराटनगरमा पहिलो पटक चुत्ता चप्पलको मेला आयोजना गरिएको हो ।

Advertisement
Advertisement

एक्सपोको नवनिर्वाचित संसाद लालावावु पण्डिलले एक कार्यक्रमकावीच उद्घाटन गरे ।

नेपाली जुत्ता घरका अध्यक्ष हेमनाथ उपाध्ययले स्वदेशमा उत्पादन गरिएका विभिन्न व्राण्डका जुत्ता चप्पल मेलामा राखिएको जानकारी दिए ।

मेलामा शिखर सुज, विएफ डियर हिल सुज,क्रसरोड सुज,सु-ल्याण्ड र हाइलाईफ लगायतका कम्पनीबाट उत्पादित जुत्ता चप्पल मेलामा राखिएको छ ।

करिब ५ करोडको कारोवार हुने लक्ष्य राखिएको मेलामा ३० स्टल रहेका छन् ।

मेलामा स्वदेशी कम्पनीहरुले उत्पादन गरेका चुत्ता चप्पलमा ७५ प्रतिशत छुटको व्यवस्था समेत गरिएको जनाइएको छ ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका संसाद पण्डितले मेलामा एक जोर जुत्ता समेत खरिद गरेका थिए ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top