देश कम्युनिष्ट अधिनायकवादको खतरामा : निधि

५ पुस ७४, बिहीबार

नेपाल टाईम्स
६ पुस, जनकपुर
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री बिमलेन्द्र निधिले कम्युनिष्टको जितले देशमा अधिनायकवादको खतरा बढेको बताएका छन् । बिहीबार जनकपुरमा आयोजित एक कार्यक्रममा वोल्दै नेता यस्तो बताएका हुन् ।

उनले नेकपा एमाले र माओवादी केन्द्रको चुनावमा हासिल गरेको जित र पछिल्लो अभिव्यक्तिले मुलुकमा अधिनायकबाद हावी हुनसक्ने तर्क गरे ।

नेता निधिले चीनमा दल र मुलुक एउटै भएको सोच रहेको जिकिर गदै त्यही आधारमा सिद्धान्तहरु विस्तार गर्न थालेको ठोकुवा गरे ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top