×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कम्पनीमा पाँच हजार गाडीमात्रै दर्ता, चार लाख मनोमानीमै

७ मंसिर २०७५

काठमाडौं : सरकारले सिन्डिकेट अन्त्य घोषणा गरेको आठ महिनामा सार्वजनिक यातायातका पाँच हजार साधन मात्रै कम्पनीमा दर्ता भएका छन् ।

करिब चार लाख गाडी अझै कम्पनी ऐनअन्र्तगत दर्ता प्रक्रियामा आएका छैनन । , आजको नयाँ पत्रिकामा यो खबर छ ।

Advertisement
Advertisement

यातायात व्यवस्था विभागका अनुसार करिब चार लाख सार्वजनिक यातायातका साधन कम्पनी ऐनअन्र्तगत दर्ता हुन बाँकी छन् ।सरकारले मंसिर मसान्तसम्ममा सबै सार्वजनिक यातायतका साधन कम्पनीमा दर्ता गर्न समयसीमा तोकेको छ ।

Advertisement

अबको २२ दिनमा ४ लाख गाडी कम्पनीमा दर्ता हुने सम्भावना नरहेको यातायात विभागका अधिकारीहरु बताउँछन् । विभागका अनुसार पछिल्लो समयमा यातायातका साधन कम्पनीमा दर्ता हुने क्रम पुरै ठप्प भएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top