आगलागीबाट २ लाखको क्षति

६ मंसिर ७५, शुक्रबार

विराटनगर, मंसिर ७

मोरङको सुनवर्सी नगरपालिका–९ बनियावारीमा बिहीबार आगलागी हुँदा अन्दाजी २ लाख मूल्य बराबरको क्षति भएको छ ।

आगलागीबाट सोही स्थान बस्ने रफिद मियाँको ३ विघा खेतमा भएको धानको कुनिउमा अचानक आगललगी भएको हो ।

Advertisement

आगलागीबाट कुनिउमा भएको धान पराल जलेर पूर्ण रुपामा नष्ट भएको प्रहरी चौकी डाईनियाले जनाएको छ ।

उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिईएको हो भने आगलागीको कारण खुल्न सकेको छैन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top