पाेखराबाट इपीएल खेल्दै दक्षिण अफ्रिकन खेलाडी पउल

८ मंसिर ७५, शनिबार
Share this
725shares

काठमाडौँ,मंसिर ८
एभरेष्ट प्रिमियर लिगका लागि पोखरा राइनोजले दक्षिण अफ्रिकी खेलाडी पाउल कलिन अनुबन्ध गरेको छ ।

Advertisement

इपीएलका नियमअनुसार तीन जना विदेशी खेलाडी अनुबन्ध गर्न पाउने भएकाले पोखराले दक्षिण अफ्रिकी अलराउण्डर पाउललाई ल्याएको हो ।

सन् २०१२ मा पहिलो श्रेणीमा डेब्यु गरेका पाउलले घरेलु क्रिकेटमा एक सय ९७ रनको पारी खेलेका थिए ।पोखराको टिममा शक्ति गौचन, विनोद भण्डारी, राजेश पुलामी सुनिल धमला जस्ता खेलाडी रहेका छन ।

Advertisement

मंसिर २२ गतेबाट सुरुहुने इपीएलमा सहभागि ६ टिमले एकपछि अर्को रुपमा विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । ललितपुरले हिजोमात्र तीन जना विदेशी खेलाडीलाई फाइनल गरेको थियो । पोखराको टिमको प्रशिक्षक अष्ट्रेलियाका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top