बलात्कारीले राजनीतिक संरक्षण पाउने क्रम बढ्यो

काठमाडौँ : बलात्कारीले राजनीतिक संरक्षण पाउने क्रम बढेको छ । पछिल्ल्लो समयमा बलात्कारका अधिकांश घटनामा अपराधीलाई जोगाउने दबाबसहित नेताहरुको फोन आउने गरेको रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले बताइन् ।

केहि दिन अघिमात्रै पनि ठमेलमा पक्राउ परेका एक रिक्सा चालकलाई छुटाउन एक पार्टीका नेताले ‘उ हाम्रो पार्टीको मानिस, रिक्सा चालक संगठनको व्यक्ति हो’ भन्दै उनलाई दबाब आएको थियो ।,यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

Scroll to Top