कामविहीन बने राष्ट्रिय परीक्षा बोर्डका कर्मचारी

कामविहीन बने राष्ट्रिय परीक्षा बोर्डका कर्मचारी

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डका अधिकांश निर्देशक, उपनिर्देशकलगायत उच्च तहका कर्मचारीलाई जिम्मेवारी नदिँदा उनीहरु कामविहीन भएका छन् ।

उनीहरुलाई प्रशासन शाखाले लिखित जिम्मेवारी नदिएपछि आदेशको भरमा काम गर्न वाध्य भएका छन् । बार्डले तीन उपनिर्देशकलाई जिम्मेवारी नदिँदा कामविहीन भएका छन् ।

कामविहीन उपनिर्देशकहरु कार्यालयमा आउने हाजिर गर्ने घाम तापेर घर फर्कने गरेका छन् ।,यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.