न्याययिक क्षेत्रमा अनियमितिता र भष्ट्रचार गर्न कसैलाई छुट छैन : महान्यायाधिवक्ता खरेल

११ मंसिर ७५, बुधबार

विराटनगर, मंसिर १२
महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले न्याययिक क्षेत्रमा अनियमितिता र भष्ट्रचार गर्न कसैलाई छुट नभएको बताएका छन् । उनले न्याययिक क्षेत्रको सरकारी सेवामा कार्यरत जो सुकैलाई सरकारले प्रदान गरेको सेवा सुविधा अपुग भए सरकारसँग माग गर्न सुझाव दिए ।

जिल्ला अदालत सरकारी वकिल कार्यालयको भवन शिलान्यास कार्यक्रममा बुधवार विराटनगरमा आयोजित कार्यक्रममा संचारकर्मीसँग कुराकानी गर्दै महान्यायाधिवक्ता खरेलले भने ‘न्याययिक क्षेत्रको सरकारी सेवामा कार्यरत जो जति सबै हुनुहन्छ, सरकारले दिएको सेवा सुविधामा सुन्तुष्ट भएर काम गर्नुहोस् तर, यो क्षेत्रमा रहेर गैर कानुनीरुपमा काम गर्ने तपाई कसैलाई छुट छौन । र त्यो मलाईपनि छैन, र अरुलाईपनि छौन ।’

महान्यायाधिवक्ता खरेलले सरकार बिकृती र विसंगतीको बिरुद्धमा रहेकाले सरकारी वकिलको कार्यालयलाई पनि बिकृति र विसंगति रहित बनाएर व्यवसायीक कार्यालय बनाउन चाहेको बताए ।

Advertisement

उनले न्याय परिषदले भावी प्रधानन्यायाधीशका लागि यसअघि संसदीय सुनुवाइबाट अस्वीकृत भएका दीपकराज जोशीको बिषयमा सरकार र संसादको ध्यान जानेमा आफु विस्वस्त रहेको बताए । न्याय परिषदले भावी प्रधानन्यायाधीशका लागि जोशी र चोलेन्द्र शम्सेर राणाको नाम पठाएको थियो ।

महान्यायाधिवक्ता खरेलले ३ करोड १० लाखको लागतमा निर्माण हुने जिल्ला अदालत सरकारी वकिलको कार्यालयको भवनको शिलन्यास गरेका थिए ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top