५३ वर्षपछि सडक कालोपत्रे

विराटनगर : विराटनगर महानगरपालिकाको एउटा सडक ५३ वर्षपछि कालोपत्रे भएको छ । विराटनगर महानगरपालिका–३ साईबाबा चोक पुर्व जाने भुमी मार्ग ५३ वर्षपछि कालोपत्रे भएको हो ।

Advertisement

विस। २०२० सालको नक्सामा रहेको सडक कालोपत्रे भएको थिएन ।तर सहरी विकास परियोजना अन्तर्गत करिब ६ सय मिटर कालोपत्रे भएको हो ।

कालोपत्रे भएपछि मेयर, उपमेयर र वडाअध्यक्ष बोलाएर कालोपत्रे सडक उद्घाटन गरिएको स्थानीय शंकरबहादुर कार्कीले जानकारी दिए ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top