नयाँ शहरका लागि स्थानीयबासीले दिए ८५ बिघा जग्गा

१४ मंसिर ७५, शुक्रबार
Share this
671shares

रंगेली : रंगेली नगरपालिका– ६ का स्थानीयबासीले ८५ बिघा जमिन उपलब्ध गराएका छन् ।

Advertisement

सरकारले हुलाकी राजमार्ग अन्तर्गत रहेको रंगेली बजारलाई नयाँ शहरका रुपमा विकास गर्ने लक्ष्य लिएता पनि साविक रंगेलीलाई ओझेलमा पार्दै योजना अन्यन्त्रै लैजाने चलखेल सुरु भएपछि स्थानीयले सो जग्गा उपलब्ध गराएका हुन् ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top