नेपाली विमानलाई युरोपेली भुमिमा उडाउन प्रतिबन्ध

नेपाली विमानलाई आफ्नो भुमिमा उड्न प्रतिबन्ध लगाउने गरी कालोसुचीमा राखेको युरोपियन युनियन ईयुले त्यसलाई पुनः निरन्तरता दिएको छ ।,आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

Advertisement

ईयुको हवाई क्षेत्रसँग सम्बन्धित ६, ६ महिनामा हुने बैठकले कालोसुचीमा राख्ने निर्णयलाई निरन्तरता दिएको हो ।

ईयुले सन् २०१३ देखि नेपालको हवाई सुरक्षा क्षेत्र कमजोर रहेको भन्दै नेपाली विमानलाई युरोपेली भुमिमा उडाउन प्रतिबन्ध लगाउँदै आएको छ ।

Advertisement

नेपालका तर्फबाट पटक—पटक प्रयास भए पनि सुचीबाट हट्न सकेको छैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top