मिस वर्ल्डको ‘हेड टु हेड’ च्यालेन्जबाट बाहिरिइन् शृङ्खला खतिवडा

१५ मंसिर ७५, आइतबार

काठमाडौँ,मंसिर १६

चीनमा जारी मिस वल्र्ड २०१८ को ‘हेड टु हेड’ च्यालेन्जबाट नेपालकी शृङ्खला खतिवडा बाहिरिएकी छिन् । सिंगापुरकी भेनेसा पहेसँग प्रतिस्पर्धा गरेकी उनी भेनेसाको उत्कृष्ट प्रस्तुति सँगै शृङ्खला कमजोर देखिएकी हुन्।

यो प्रतिस्पर्धा हारेपछि आफ्नो कमजोरी स्वीकार्दै उनले आफ्नो प्रस्तुतिमा भएको कमजोरीले गर्दा पराजित भएको स्वीकार गरेको भिडियो युट्युबमा अपलोड गरेकी छिन् । नेपालीको माया र भोटले आफू निकै अगाडि पुगेको भन्दै उनले हारेर नेपालीलाई निराश बनाएकोमा माफी मागेकी छन्।

Advertisement

भेनेसाको प्रस्तुति निकै राम्रो भएकाले उनले जितेकी शृंखलाको भनाइ छ। टप ३० मा पुग्नेगरी भएको ‘हेड टु हेड च्यालेन्ज’को दोस्रो राउन्डमा २० देशका प्रतिस्पर्धी थिए। ‘हेड टु हेड च्यालेन्ज’बाट बाहिरिएपनि उनी टप ३० मा पुग्ने सम्भावना भने अझै बाँकी नै छ। ३० मध्ये बाँकी १७ प्रतिस्पर्धामा कुनै पनि जितेमा उनी टप ३० मा पुग्न सक्नेछिन्।

भेनेसा साथी भएको भन्दै उनलाई कसैले नराम्रो नभन्न शृंखलाले आग्रह गरेकी छन्। उनले बताएकी छन्। ‘टप ३० मा पुग्ने अझै १७ प्रतिस्पर्धा बाँकी रहेकाले सम्भावना बाँकी छ, अहिले नै निराश नहुन आग्रह गर्छु।’

बीचबीचमा भन्नुपर्ने कुरा छुटेकोले पराजित हुनु परेको भन्दै उनले आफ्नो कमजोरी स्वीकार गरेकी छन्। एक मिनेट ३० सेकेन्डको समय सीमामा आफ्ना धेरै कुरा भन्न नपाएको उनको भनाइ छ।

https://youtu.be/4zOA-DIB4TI

https://www.facebook.com/297574443671301/videos/1479115658858802/?t=0

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top