युनिभर्सल पिस फेडेरेसनको समिटमा शिर्ष नेताहरुको संलग्नताप्रति नेकपामा तीव्र असन्तुष्टि

युनिभर्सल पिस फेडेरेसनको समिटमा शिर्ष नेताहरुको संलग्नताप्रति नेकपामा तीव्र असन्तुष्टि

काठमाडौँ : विवादास्पद क्रिश्चियन धर्म प्रचारक संस्था (युनिभर्सल पिस फेडेरेसन) ले आयोजना गरेको एसिया प्यासिफिक समिटमा सरकार र पार्टीका शीर्ष नेताहरुको संलग्नताप्रति सत्तारुढ नेकपाभित्र असन्तुष्टि बढेको छ ।

विवादित धार्मिक संस्थाको कार्यक्रममा सरकार प्रत्यक्ष सहभागी र सहयोगी बनेको भन्दै पार्टी नेताहरुले सार्वजनिक रुपमै आपत्ति जनाएका हुन् ।,यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.