×

NEPAL TIMES UPDATES

Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026

कुमारी बैंकले लगानीकर्तालाई १२ प्रतिशत बोनस सेयर दिने

१७ मंसिर २०७५

काठमाडौं,मंसिर १७

कुमारी बैंकले लगानीकर्तालाई १२ दशमलव ७५ प्रतिशत बोनस सेयर दिने भएको छ। मंसिर १६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले लगानीकर्तालाई अर्थिक वर्ष २०७३÷०७४ नाफाबाट १२ दशमलव ७५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको हो।

Advertisement
Advertisement

साथै चार संस्था तत्कालीन काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स कम्पनी प्राप्ति गरी २०७४ असार १६ गतेदेखि संयुक्त कारोबार गरेकोले उक्त मितिले दुई वर्षभित्र गाभिएको भए कायम रहेको सेयरधनीलाई वितरण गरेको लाभांशमा कर नलाग्ने बैंकले जनाएको छ।

Advertisement
Advertisement

लगानीर्तालाई विद्यमान आयकर ऐन, २०५८ को दफा ४७ (क) (५) मा भएको व्यवस्था बमोजिम कर नलागेको हो।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top