×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

उच्च मनोवलका साथ काम गर्न कर्मचारीहरुलाई मुख्यमन्त्रीको निर्देशन

१७ मंसिर २०७५

विराटनगर,मंसिर १७
प्रदेश एकका मुख्यमन्त्री शेरधन राइले कर्मचारीलाई उच्च मनोबल र इच्छाशक्तिका साथ काम गर्न निर्देशन दिएका छन् ।

प्रदेश एकको उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालयले सोमबार विराटनगरमा आयोजना गरेको निति कार्यक्रम र भावी कार्यदिशा बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागि कर्मचारीलाई सम्बोधन गदै उनले यस्तो निर्देशन दिएका हुन् ।

Advertisement
Advertisement

मुख्यमन्त्री राईले परिवर्तित सन्र्दमा जनताका अपेक्षा बढेको बताउदै जनताले सुशानसनको अनुभुति गर्न सक्ने हिसाबले कामगर्न कर्मचारीलाई सुझाव दिए ।

उनले नयां ब्यवस्थाको पहिलो चरण भएकाले सबै ठांउमा आवश्यक कर्मचारी उपलब्ध भइनसकेको बताउदै आउदो केहि दिनभित्रै सो समस्या समाधान हुने बताए ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले कार्यसम्पादनको क्रममा देखिएका समस्याहरुलाई तत्काल समाधान गर्न कर्मचारीलाई प्रदेश सरकारले सघाउने बताए ।

Advertisement

उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुशियैतले अभावका वावजुद कर्मचारीले उदाहरणीय काम गर्ने अवसर आएकाले ऐतिहासिक चुनौतीलाई सामना गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्रदेश एकका विभिन्न जिल्लाका वन,वातावरण तथा पर्यटनसंग जोडिएका कर्मचारीहरुको सहभागिता थियो ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top