१० करोड ठग्ने सहकारी संचालक पक्राउ

१७ मंसिर ७५, मंगलबार

काठमाडौँ : विभिन्न आश्वासन दिएर बचतकर्तालाई रकम जम्मा गर्न लगाई बचत खातामा रहेको भन्डै १० करोडभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा एयरटेल बचत तथा सहकारी ऋण सहकारी संस्थाका सञ्चालक अशोक गोयललाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

धर्मपथमा कार्यालय रहेको उक्त सहकारी गोयलले श्रीमतीलाई अध्यक्ष बनाएर संञ्चालन गर्दै आएका थिए ।बचतकर्ताले रकम झिक्न जाँदा विभिन्न बहाना बनाएर रकम नदिएपछि बचतकर्ताले प्रहरीमा खबर गरेका थिए ।,यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top