×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

फैसला भएका मुद्दाको १७ करोड जरिवाना असुल्न बाँकी

२० मंसिर २०७५

विराटनगर ः मोरङ जिल्ला अदालतबाट फैसला भएका मुद्दाको १७ करोड बराबरको जरिवाना अझै असुल उपर हुन सकेको छैन ।अदालतबाटै फैसला भएको झण्डै चार हजार पाँच सय कैद सजायपनि फर्छयौट भएको छैन ।

जिल्ला अदालत मोरङका श्रेस्तेदार ईश्वरमणि ओझाका अनुसार, फौजदारी मुद्दातर्फ अदालतले विभिन्न समयमा फैसला गरेका मुद्दाका दण्ड जरिवानातर्फ १७ करोड ५६ लाख ३० हजार ३ सय ८६ रुपैँया असुल अपर गर्नुपर्ने तथ्यांक छ ।

Advertisement
Advertisement

Advertisement

तर, यसमध्ये कात्तिकसम्म ३५ लाख ९१ हजार ६ सय ६७ मात्रै फर्छयौट भएको छ । १७ करोड २० लाख ३८ हजार ७ सय १९ रुपैँया अझै फर्छयौट भने हुन सकेको छैन ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top