×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

‘जय श्री दाम’को ट्रेलर सार्वजनिक (भिडियो)

२२ मंसिर २०७५

काठमाडौँ, मंसिर २२
नेपाली चलचित्र ‘जय श्री दाम’को ट्रेलर सार्वजनिक भएको छ । पुस २० गते रिलिज हुने सो चलचित्रको ट्रेलर शुक्रवार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरू अमृत ढुङ्गाना, विनोद न्यौपाने , राजन खतिवडा, जेविका कार्की, प्रमोद अग्रहरी फिचर्ड छन् ।

Advertisement
Advertisement

ट्रेलरमा पैसाका लागी दुई युवाले ब्ल्याकमेल गरेको देखाइएको छ भने यता अमृत र जेविकाको जोडीलाई रमाइलो ढङ्गमा प्रस्तुत गरिएको छ ।चलचित्रलाई ‘मङ्की टेम्पल प्रोडक्सन’, ‘क्रेजी ह्याण्डस् प्रोडक्सन’ र ‘नेशनल मिडिया प्रोडक्सन’को संयुत्तरुपमा निर्माण गरेका हुन् ।

विप्लोप उप्रेतीले निर्देशन गरेको सो चलचित्रमा कार्यकारी निर्मातामा पृथ्वी उप्रेती र मनोज उप्रेती छन् भने सह– निर्मातामा मित्र डी गुरुङ र रविन आचार्य छन्।

निर्देशक उप्रेतीसँगै अमरद्विप सापकोटाको पटकथा रहेको ‘जय श्री दाम’मा नवराज उप्रेतीको छायाङ्कन तथा मित्र डी गुरुङको सम्पादन रहेको छ।

Advertisement

https://youtu.be/gPsqv-EN8Ys

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top