करेन्ट लागेर बृद्धाको मृत्यु

२२ मंसिर ७५, शनिबार
Share this
712shares

मोरङ, मंसिर २२
मोरङको सुन्दर हरैचा नगरपालिका–२ बेलडागीमा करेन्ट लागेर ६२ वर्षीया बृद्धाको मृत्यु भएको छ ।आज बिहान साढे ८ बजेको समयमा आफ्नै घरको बरन्डामा लुगा सुकाउने क्रममा गंगा देवी मेहतालाई करेन्ट लागेको थियो ।

Advertisement

करेन्ट लागी घाईते भएकी मेहतालाई उपचारको लागी विराट नर्सिङ होम विराटनगरमा उपचारको क्रममा बिहान करिब १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरैचाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top