×

NEPAL TIMES UPDATES

Playing
४० दिनको यु द्धमा Americaका ४२ सैन्य विमान ध्व स्त, अमेरिकाबाटै खुलासा || Nepal Times
May 22, 2026
Playing
एयर इन्डियाको विमानमा आग*लागी, ठूलो दु*र्घट*नाबाट बच्यो|| Nepal Times
May 22, 2026
Playing
विश्वको सर्वाेच्च शिखरमा लेखिएका कीर्तिमानहरु || Nepal Times
May 22, 2026
Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026

विवाह बन्धनमा बाँधिए कपिल

२७ मंसिर २०७५

एजेन्सी, मंसिर २७
कुनै समय हाँस्य क्षेत्रमा ख्याती कमाएर एकछत्र राज गरेका कमेडियन कपिल शर्मा विवाह बन्धनमा बाँधिएका छन् । कपिलले वुधबार लामो समय देखिकी प्रेमीका गिन्नी चतरथसँग पन्जाबी शैलीमा विवाह गरेका हुन् ।

शाही अन्दाजमा देखिएका कपिल र गिन्नीले भारती सिंह, कृष्णा–अभिषेक, चन्दन प्रभावकर, राजिव ठाकुर, लगायत नजिकका साथी तथा आफन्तलाई विवाहमा निम्तो दिएका थिए ।

Advertisement
Advertisement

विवाह पछि कपिलले २ वता रिसेप्सन् पार्टि दिनेछन् ।पहिलो १४ डिसेम्बरको दिन अमृतसरमा जहाँ विशेष नजिकका आफन्तलाई बोलाइनेछ र अर्को २४ डिसेम्बरमा मुम्बईमा गरिने र बलिउडका स्टारहरुलाई सरिक गराइने छ ।

Advertisement
Advertisement

पछिल्लो समय खस्कक्दो करियरका कारण डिप्रेसन झेलिरहेका कपिलले पे्रमीका गिन्नीले आफुलाई दुःख तथा सुखमा साथ दिएको र त्यसले आफुलाई अघि बढ्न उर्जा मिलेको बताउँदै आएका थिए । गिन्नी कपिलका सानै देखिकी साथी हुन् जसले कपिललाई दुःखमा हतास नहुन साथ दिएकी थिइन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top