×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

विराटनगरलगायत पुर्वका ठाउँहरुमा पानी पर्दै,उच्च पहाडी भेगमा हिमपातको सम्भावना

विराटनगर,पुस ३
आज रातीदेखि नै विराटनगरलगायत पुर्वका ठाउँहरुमा पानी परिरहेको  छ । आज देशको पुर्वी तथा मध्येक्षेत्रमा सामान्यदेखि पुर्णतया बदली भई हल्का वर्षा हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पुर्वानुमान महाशाखाका अनुसार आज दिउँसो केही ठाउँमा हल्का वर्षा हुने तथा पुर्वी तथा मध्येक्षेत्रका उच्च पहाडि भेगका केही स्थानहरुमा हिमपात हुने छ ।

Advertisement
Advertisement

मौसम पुर्वानुमान महाशाखाले तीन दिनको पुर्वानुमानमा भनेको छ ‘ बंगालको खाडिको दक्षिण–पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘फेथाई’ उत्तर-उत्तरपश्चिम दिशातर्फ सरिरहेको र यो कमजोर भई राति “Deep Depression” हुंदै अहिले “Depression” को रुपमा रहेको छ तथा यो अझै कमजोर हुंदै जाने भएकोले यसको प्रभावका कारणले नेपालमा आज देशको पूर्वी र मध्य क्षेत्रमा सामान्य देखि पूर्णतया बदलि भई केहि भुभागहरुमा हल्का बर्षा हुने र उच्च हिमालि भु–भागहरुमा हल्का देखि मध्यम खालको हिमपात हुने संभावना छ। साथै पश्चिमि क्षेत्रहरुमा आंशिक रुपमा बदलि हुने सम्भावना छ। ’

Advertisement

आज राती पनि पुर्वी क्षेत्रका केही स्थानमा हल्का वर्षा हुने तथा उच्च पहाडि भेगका केही स्थानहरुमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।मौसम पुर्वानुमान महाशाखाको पुर्वानुमानमा भोली(बुधबार) दिउँसो पुर्वी क्षेत्रमा आंशिक बदली हुनेछ ।बिहीबारको मौसम भने सफा रहने महाशाखाले जनाएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top