नेकपा बैठकमा ओलीमाथि नेताहरुको आरोप नै आरोप

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र सरकार र पार्टी सञ्चालनको विषयलाई लिएर नेतृत्वको आलोचना भएको छ ।याे खबर आजको नेपाल समाचारपत्रमा छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पार्टी स्थायी समितिका सदस्यहरुले आलोचना गरेका हुन् ।

सरकारको नेतृत्व गरेको नौ महिना पुग्दा समेत नागरिकहरुले महशुस गर्ने गरी काम गर्न नसकेको भन्दै प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीको नेताहरुले चर्को आलोचना गरेका छन् ।

पार्टी एकता भएको सात महिना वितिसक्दा समेत प्रदेश कमिटी बाहेक अन्य सांगठानिक एकता प्रक्रिया टुंगो लगाउन नसक्नुको मुख्य जिम्मेवार अध्यक्षद्धय ओली र प्रचण्ड नै भएको आरोप नेताहरुले लगाएका हुन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top