वैद्यले भने- ‘विप्लवसँग छिट्टै एकता हुन्छ, सच्चा कम्युनिस्ट आवश्यक छ’

वैद्यले भने- ‘विप्लवसँग छिट्टै एकता हुन्छ, सच्चा कम्युनिस्ट आवश्यक छ’

तुलसीपुर : नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले नेपाल कम्युनिस्ट पार्टीका सहसचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग पार्टी एकताबारे छलफल भइरहेको जानकारी दिए ।,यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

दाङको तुलसीपुरमा भएको साक्षत्कार कार्यक्रममा वैद्यले भने, ‘नेपालमा सच्चा कम्युनिस्ट पार्टी आवश्यक भएकाले यस अभियानमा छु । यसका लागि विप्लव, किराँती, मोहन विक्रमलगायत नेतृत्वको कम्युनिस्ट पार्टीसँग छलफल भइरहेको छ ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.