बोल्न नसक्ने बालिकालाइलाई आमाको काखवाटै थुतेर बलात्कार !

जनकपुरधाम : धनुषाको गणेशमान चारनाथ नगरपालिकामा बोल्न नसक्ने एक बालिकालाई चकलेटको प्रलोभन देखाएर एक युवकले बलात्कार गरेका छन् ।, याे खबर आजको राजधानी दैनिकमा छापिएकाे छ ।

गणेशमान चारनाथ नगरपालिका ५ तडियाकी ७ वर्षीया बालिका बलात्कृत भएकी हुन् । बलात्कार गर्ने स्थानीय युवक रोशन बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार राति १० बजे अपाङ्गता भएकी बालिकालाई आमाकै काखवाट खोसेर नजिकैको उखुबारीमा लगी बस्नेतले बलात्कार गरेको ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए ।

Advertisement

बालिकाकी आमा पनि सुस्त मनस्थितिकी छन् । रोशनले मेरो दाई विदेशवाट आए चकलेट दिन्छु भन्दै आमालाई ढोका खोल्न लगाए । जब आमाले ढोका खोलिन् । रोशन बालिकालाई लिएर बेपत्ता भए ।

छोरीलाई काखवाटै खोसेर लगेपछि बालिकाकी आमाले छिमेकी गुहारिन् । स्थानीयले खोजतलास गर्ने क्रममा १ घण्टापछि बालिकालाई अर्थनग्न अवस्थामा घर नजिकैको चउरमा फेला परेकी थिईन् ।

Advertisement

रगतले लतपतिएकी अचेत अवस्थामा रहेकी बालिकालाई तत्कालै उपचारका लागि जिल्ला अस्पताल सिरहा लगिएको थियो, त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top