आयल निगममा बेथिति : इन्धन लोड–अनलोड ठप्प

विराटनगर : निगमभित्रको बेथिति सुधार्ने प्रतिवद्धता जनाएका नेपाल आयल निगम विराटनगर प्रदेश कार्यालयका प्रमुख दिनेशकुमार यादवकै कारण नेपाल आयल निगमको विराटनगर डिपोमा बुधबार दिनभर लोड– अनलोड हुन सकेन ।

निगमको बार्डमा ट्रेड युनियनको तर्फबाट आमन्त्रित बोर्ड सदस्य रहेका देवी प्रसाद न्यौपाने बुधबार निगमका कर्मचारीहरुसँगको भेटघाटका लागि आएका थिए ।

न्यौपानेको स्वागत सत्कारमा यादवसहित निगमका कर्मचारीहरु दिनभर तल्लिन हुँदा इन्धन लोड– अनलोड ठप्प भएको हो । एक ट्याङ्कर इन्धन पनि लोड अनलोड नभएको ट्यांकर ब्यबसायीले बताए । , यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top