×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

भारु प्रतिबन्धले सेवाग्राही मर्कामा

७ पुष २०७५

विराटनगर : भारतको पश्चिम बंगाल दक्षिण दिनाजपुरका अनिल नाट्टो आँखाको उपचारका लागि विराटनगर आँखा अस्पताल आएका थिए । उपचारका लागि भारु २०० को नोट लिएर आएका उनी नोट नचल्ने सुनेपछि अलमल्लमा परे ।

‘उपचारका लागि आउँदा भारु नोट लिएर आएका थियौँ ’ नाट्टोसँगै उपचारका लागि आएका बप्पी मल्लकारले भने–‘नोट बन्द हुँदा नम्बरी नोट कहाँ साट्ने भन्ने समस्या छ ।’

Advertisement
Advertisement

मल्लाकार नेपालमा भारु नोट प्रतिबन्ध भएको विषयमा जानकार थिएनन् ।नेपालमा नोट नचल्ने भएपछि उपचारका लागि आएकाहरु भारु साट्न सिमावर्ती बजार भारत पुग्ने गरेका छन् । आँखा उपचारकै लागि भारतको विहारस्थित सहर्साबाट आएका महेन्द्र पोद्दार पनि नोट बन्दीले नम्बरी(१०० को) नोट खोज्न समस्या भएको गुनासो गर्छन्।

विराटनगरको सिमावर्ती क्षेत्र रानीमा खुलेको विराटनगर आँखा अस्पतालमा उपचारका लागि आउने सेवाग्राहीमध्ये आधाभन्दा बढी भारतीय हुन्छन् ।

Advertisement

१००रुपैँया भन्दा माथिको नोटमा प्रतिबन्ध लागेपछि भारतबाट उपचारका लागि आउने निम्न वर्गीय सेवाग्राही मर्कामा छन् ।आँखा अस्पतालमा भारतबाट दैनिक ८०० देखि १००० जनासम्म सेवाग्राही आउँछन् ।,यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top