×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

कसले खान्छ रणोद्दीप सिंहको श्राद्धका १२ बोका ? मासु नभएपछि श्राद्धमा प्रसाद खान आउने घटे

७ पुष २०७५

काठमाडौं : तत्कालीन प्रधानमन्त्री रणोद्दीप सिंहको श्राद्धमा पकाउनका लागि छुट्याइने १२ वटा बोका श्राद्ध खान आउनेको पेटमै पुग्दैन। बोकाको मासुको व्यवस्था नभएपछि श्राद्धमा प्रसाद खान आउने पनि घटिरहेका छन्।

दैनिक ३० जनाका लागि दालभात, तरकारी, अचार तयार हुँदै आएको छ। तर श्राद्ध भोजनमा १२\१३ जना मात्र आउने गरेका छन्। बज्रघरका पाले ऋषिराम चालिसेले भोजन गर्न आउनेको संख्या घट्दै गएको सोहीघरका सरोकारवाला पञ्चनाायण महर्जनलाई जानकारी गराएका छन्।

Advertisement
Advertisement

उनका अनुसार पहिले पहिले वर्षमा १२ वटा बोका श्राद्धको चुह्लोमा पाक्थे। अहिले यी बोका कसले खान्छ थाहा छैन। श्राद्धकर्ता पशुपति गुठी गोश्वारा कार्यालयले श्राद्धको बोका भने गोश्वाराबाट निकासी भइरहेको जानकारी दियो।

Advertisement

‘गोश्वाराबाट बोका जान्छ तर भान्सामा किन पाक्दै थाहा छैन’, गोश्वाराका पर्व हेर्ने कर्मचारी चेतमान गिरीले भने। भान्सामा दालभात पनि स्वादिष्ट नपाक्ने भएकाले असाध्यै भोकाएकाहरू मात्र श्राद्धस्थलमा पस्छन्। याे खबर आजको गोरखापत्र दैनिकमा छ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top