बुढीगण्डकीबारे चिनियाँ कम्पनीसँग भएको वार्ताको निष्कर्ष गुपचुप

काठमाडौं : बुढीगण्डकी निर्माण विषयमा चाइना गेजुवा ग्रुप कम्पनीका प्रतिनिधिसँग तीन दिन वार्ता गरे पनि सरकारले निष्कर्ष गोप्य राखेको छ ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले मन्त्रिपरिषद्का निर्णय कार्यान्वयनको भन्दै बुधबारदेखि शुक्रबारसम्म वार्ता गरेको थियो । गेजुवा र उर्जा मन्त्रालयका प्रतिनिधिबीचको वार्ता शुक्रबार टुंगिएको छ, मन्त्रालयका एक अधिकारीले भने, के निष्कर्ष निस्कियो हामीलाई पनि भनिएको छैन ।

असोज ५ गतेको मन्त्रिपरिषद् बैठकले १२ सय मेगावटको बुढीगढडकी जलविधुत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनी गेजुवासँग समझदारी गर्न उर्जा मन्त्रालयलाई निर्देशन दिएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

सम्बन्धित समाचार

Scroll to Top