सुनामीले इन्डोनेसियामा कम्तिमा ४३ को मृत्यु

एजेन्सी, पुस ८
सुनामीका कारण इन्डोनेसियाका २ टापु जाभा र सुमात्रामा कम्तिमा ४३ जनाको ज्यान गएको छ भने सयौं मानिस घाइते भएका छन्। स्थानीय समयअनुसार शनिबार साँझ आएको सुनामीमा परी थुप्रै घर र भवनहरूमा पनि क्षति पुगेको छ। भत्केका घरका भग्नावशेष र ढलेका रूखहरूले सडक बन्द भएका छन्।

क्राकाटाउ ज्वालामुखी विस्तार भएर समुद्रमूनि पहिरो गएकाले सुनामी आएको अधिकारीहरूले बताएका छन्। अधिकारीहरूले सुन्दा स्ट्रेट आसपासका क्षेत्रका समुद्री किनारामा नजान सुझाव दिएका छन्।

उनीहरूका अनुसार मंगलबारसम्म ठूल्ठूला छाल आउन सक्छन्। यो वर्ष इन्डोनेसियाले भोगेको यो पछिल्लो विपत्ति हो। गत अगस्टमा पर्यटकीय टापु लाम्बोकमा भूकम्प आएको थियो।

Advertisement

सेप्टेम्बर २८मा सुलावेसी टापुमा आएको भूकम्प र सुनामीमा परी २ हजार बढीले ज्यान गुमाएका थिए। अक्टोबरमा लियोन एयरको जहाज खस्दा २०० यात्रुको ज्यान गएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

सम्बन्धित समाचार

Scroll to Top