×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

रोयल्टी व्यवस्थापन गर्न कलाकर्मीहरुले माग

८ पुष २०७५

विराटनगर, पुस ८
सांगितिक क्षेत्रमा लागेका स्रष्टाहरुले पाउने रोयल्टी व्यवस्थापन गर्न कलाकर्मीहरुले जोडदार माग गरेका छन् । नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालय काठमाडौं लगायतका संस्थाहरुले विराटनगरमा आयोजना गरेको प्रतिलिपि अधिकार र रोयल्टीको व्यवस्थापनमा प्रदेश सरकारको भूमिका बिषयक अन्तरक्रियामा यस्तो माग गरेका हुन ।

कार्यक्रममा बोल्दै वरिष्ठ संगीतकार सुरेश अधिकारीले संगीतको मूल्य आलु, सुनको जस्तो जोखेर गर्नु नहुने बताउँदै रोयल्टी सम्बन्धी समस्या समाधान गर्न आग्रह गरे । उनले सरकारले यातायात क्षेत्रमा रोयल्टी अनिवार्य गरेको भएपनि प्रभावकारी कार्यान्वयन नभएको गुनासो गरे ।

Advertisement

गीतसंगीत क्षेत्रमा रोयल्टी तिर्ने वातावरण सिर्जना गर्न प्रदेश सरकारले सोही अनुसार यातायात व्यवसायीलाई निर्देशित गर्न पनि उनले आग्रह गरे । कार्यक्रममा प्रदेश नम्बर १ मा मुख्यमन्त्री शेरधन राईले स्रष्टाको संरक्षण गर्नु राज्यको दायित्व भएको बताउदै रोयल्टी व्यवस्थापनमा प्रदेश सरकार लागि पर्ने बताए ।

Advertisement

कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, सामाजिक विकास मन्त्री जीवन घिमिरे लगायतले सांगितिक क्षेत्रका स्रष्टाहरुको रोयल्टी व्यवस्थापनमा सवै एकजुट हुनुपर्ने बताएका थिए ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top