काठमाडौँ : प्रहरी प्रमाणभन्दा बयानमुखी बन्दा १ सय ५० दिन बित्दासमेत निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेको पहिचान गर्न असफल छ ।
घटनामा संलग्न भएको आरोपमा पछिल्लोपटक पक्राउ गरिएका दुई किशोरका कारण प्रहरी थप विवादमा परेको छ ।,यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
नेपाल–भारत शृंखलाको मिति परिवर्तन, कुन–कुन टिमले खेल्छन् प्लेअफ ?
साउदीमा हवाई हमला हुँदा नेपालीसहित २ जनाको मृत्यु, २ घाइते
विश्वमा प्रत्येक १३ मध्ये एकजना भोको,वर्षमा १ अर्ब टनभन्दा बढी खाना खेर