कांग्रेस महासमिति बैठक सम्पन्नः यस्ता छन् सरकारमाथि लगाईएका ११ आरोप र ३ सुझाव

काठमाडौँ : सरकारमाथि झन्डै एक दर्जन आरोप लगाउँदै कांग्रेस महासमिति बैठक आइतबार सकिएको छ ।

Advertisement

राष्ट्रिय र जनसरोकारका मुद्दा, संवैधानिक र कानुनी व्यवस्थाका प्रावधान पालना गर्न उठाइएका विषयलाई उपेक्षा गर्दै सरकार अधिनायकवादी बाटोमा हिँडेको कांग्रेसको ठहर छ ।,यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

यस्ता छन् आरोप र सुझाव
आरोपः १. अधिनायकवादी बन्यो, २. धर्म प्रचारमा सहयोगी, ३. संघीय व्यवस्थामा उदासीन, ४. राष्ट्रियताको नारा लम्पसारवादमा परिणत, ५. संस्थागत भ्रष्टाचार बढ्यो, ६. राज्य संरचना पार्टीकरण, ७. कालोबजारी बढ्यो, ८. संंसद् छलेर अध्यादेश, ९. निर्मलालाई न्याय दिन असफल, १०. विपक्षीप्रति असहिष्णु र ११.रोजगारीको अन्योल

Advertisement

सुझावः १. देउवा सरकारका निर्णयलाई निरन्तरता, २. द्वन्द्वपीडितलाई न्याय र ३. विदेश गएकालाई मताधिकार

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top