NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
दानबीर मीनबहादुरको भाटभटेनी किन ध्वस्त भयो ? बुधबार भदौ २५ , २०८२
महाराजगञ्जमा २ प्रहरीको मृत्यु, दुई दर्जन बन्दुक सेनालाई फिर्ता बुधबार भदौ २५ , २०८२
सेना प्रमुखवार्तामा,हिंसा रोक्न राष्ट्रसंघको आह्वान बुधबार भदौ २५ , २०८२
बाँके सुधार केन्द्रमा झडपः ५बालकको मृत्यु बुधबार भदौ २५ , २०८२
भोलि बिहानसम्मको लागि देशभर निषेधाज्ञा र कफ्र्यु बुधबार भदौ २५ , २०८२
Next
Prev

समाचार

विराट एक्स्पोबाट बाहिरियो बुलेट चाउचाउ, मुख्य प्रायोजकलाई असर पर्ने गरी बिक्री नगर्न आयोजकको आग्रह

सोमवार पुस ९ , २०७५
Reading Time: 1 min read
A A
विराट एक्स्पोबाट बाहिरियो बुलेट चाउचाउ, मुख्य प्रायोजकलाई असर पर्ने गरी बिक्री नगर्न आयोजकको आग्रह
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर, पुस ९

मोरङ ब्यापार संघले आयोजना गरेको ‘विराट ट्रेड एक्पो अन्तर्राष्ट्रिय ब्यापार मेला’बाट एक चाउचाउ कम्पनीले स्टल हटाएकाे छ ।

रमपम तयारी चाउचाउकाे उत्पादक कम्पनी एशियन थाइफूड्सले आफ्नो ब्यापारमा असर गरेको भन्दै आयोजकसँग गुनासो गरेपछि क्वालिटी थाइफूड्सको बुलेट र वान टू थ्री चाउचाउ बिक्रीमा रोक लगाइएको थियो ।

LS Auto

आयोजकले चाउ चाउ विक्री गर्न नदिएपछि सोमबार क्वालेटी थाइफुडस मेलाबाट बाहिरिएको हो । मेलाको मुख्य प्रायोजक समेत रहेको एशियन थाइफूड्सका सञ्चालक महेश जाजुले आयोजक समक्ष गुनासो गरेका थिए ।

बुलेट चाउचाउ उत्पादन गर्दै आएको क्वालेटीले एक्पोमा ४ वटा स्टल बुक गरेको थियो । आफ्नो मुख्य उत्पादन बिक्री गर्न नपाएपछि मेलाबाट बाहिरिएको क्वालिटी थाइफुड्सका ब्राण्ड म्यानेजर महानन्द सापकोटाले जानकारी दिए ।

‘हामीले चारवटा स्टल लिएका थियौं’, उनले भने, ‘हाम्रो मुख्य ब्राण्ड चाउचाउ हो, बिक्री गर्न नदिएपछि स्टल हटायौं ।’
मेला आयोजक समिति संयोजक अनुपम राठी मुख्य प्रायोजकले प्रश्न उठाएपछि क्वालेटीलाई चाउ चाउ नबेच्न आग्रह गरिएको बताए ।

‘रमपमले मुख्य प्रयोजन गर्दै १५ लाख रुपैया दिएको छ’, उनले भने, ‘मुख्य प्रयोजककालागि असर गर्नेगरी चाउचाउ बिक्री नगर्न भनेका छौ ।’

क्वालिटीका अन्य उत्पादन पनि भएकाले चाउचाउका बिक्री नगर्न आग्रह गरिएको उनको दाबी छ ।क्वालिटीका ब्राण्ड म्यानेजर सापकोटा भने आयोजकले शुरुमा कुनै जानकारी नदिई अचानक चाउचाउ बिक्री नगर्न दबाव दिएको दाबी गर्छन् । (अनलाईन खबरबाट)

लोकप्रीय

दानबीर मीनबहादुरको भाटभटेनी किन ध्वस्त भयो ?

दानबीर मीनबहादुरको भाटभटेनी किन ध्वस्त भयो ?

बुधबार भदौ २५ , २०८२
महाराजगञ्जमा २ प्रहरीको मृत्यु, दुई दर्जन बन्दुक सेनालाई फिर्ता

महाराजगञ्जमा २ प्रहरीको मृत्यु, दुई दर्जन बन्दुक सेनालाई फिर्ता

बुधबार भदौ २५ , २०८२
सेना प्रमुखवार्तामा,हिंसा रोक्न राष्ट्रसंघको आह्वान

सेना प्रमुखवार्तामा,हिंसा रोक्न राष्ट्रसंघको आह्वान

बुधबार भदौ २५ , २०८२

विचार

थप समाचार

दानबीर मीनबहादुरको भाटभटेनी किन ध्वस्त भयो ?
ताजा समाचार

बाँके सुधार केन्द्रमा झडपः ५बालकको मृत्यु
ताजा समाचार

बाँके सुधार केन्द्रमा झडपः ५बालकको मृत्यु

बुधबार भदौ २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: नेपालको प्रदर्शनमा ७ देशको ध्यानाकर्षण, अमेरिकामा विशाल समर्थन || Nepal Times

World News: नेपालको प्रदर्शनमा ७ देशको ध्यानाकर्षण, अमेरिकामा विशाल समर्थन || Nepal Times

00:13:12

World News: Russiaविरुद्ध नयाँ प्रतिबन्ध, अदालतले Tariff रद्द गरे Americaले पैसा फिर्ता गर्नुपर्ने

00:16:56

World News: ईयू प्रमुखको कुर्सी ख*त*रामा, पोर्चुगलमा ९४ वर्षयताकै धेरै गर्मी || Nepal Times

00:20:06

WORLD NEWS:INDIA–RUSSIAलाई गुमाएकोमा TRUMPको चिन्ता,गायिकामाथि भालुको आक्र*मण|| Nepal Times

00:15:16

World News: १६१ यात्रु सवार विमान दु*र्घ*टनाबाट जोगियो,भारतमा नेपालीलाई गो*ली || Nepal Times

00:21:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२
साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२

हालका पोस्टहरू

दानबीर मीनबहादुरको भाटभटेनी किन ध्वस्त भयो ?

दानबीर मीनबहादुरको भाटभटेनी किन ध्वस्त भयो ?

बुधबार भदौ २५ , २०८२
महाराजगञ्जमा २ प्रहरीको मृत्यु, दुई दर्जन बन्दुक सेनालाई फिर्ता

महाराजगञ्जमा २ प्रहरीको मृत्यु, दुई दर्जन बन्दुक सेनालाई फिर्ता

बुधबार भदौ २५ , २०८२
सेना प्रमुखवार्तामा,हिंसा रोक्न राष्ट्रसंघको आह्वान

सेना प्रमुखवार्तामा,हिंसा रोक्न राष्ट्रसंघको आह्वान

बुधबार भदौ २५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.