×

NEPAL TIMES UPDATES

Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026

दशगजामा भारतीयको दादागिरी, नियमविपरीत सिमानामा सडक !

विराटनगर : मोरङको जहदा गाउपालिका १ कालाबञ्जरस्थित नेपालभारतको सिमाक्षेत्र दशगजामा भारतीय पक्षले नियम विपरीत सडक निर्माण गर्न थालेको छ ।,यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

अन्तरराष्ट्रिय सन्धि सम्झौता विपरीत एकपक्षियरुपमा निर्माण शुरु गरिएको सो सडक निर्माण भए नेपालतर्फका बस्तीहरु डुबानमा पर्ने देखिएको छ ।

Advertisement
Advertisement

भारत विहार राज्यको अररिया जिल्ला कुशमाहा गा्रमपञ्चायत ४ को आमगाछी मुसहरी बस्तिहुंदै दशगजामा ५ सय मिटर बढीक्षेत्रमा माटो थुपारेर सडक निर्माण गरिएको छ ।

सो ठांउमा पारीपट्टि भारत अररियाको आमगाछि मुसहरी बस्ती र नेपालतर्फ जहदा गांउपालिका १ को कालाबञ्जर बस्ती छ । विहार राज्यका बिधायक मनचन केसरीको बिधायक फण्डबाट उक्त सडक निर्माण सुरु गरिएको भारतीयक्षेत्र आमगाछि मुसहरी बस्तीका उमेश सदाले बताए ।

दशगजामा रहेको १७४ नम्बरको पिलरभन्दा ५ सय मिटर वरसम्म एक्साभेटरले खनेर सडक निर्माण गरिएको छ । एकसता अघिबाट सडक निर्माण भइरहेको जानकारी प्राप्त भएपछि जहदा गाँउपालिका १ का वडा अध्यक्ष प्रदिपचन्द यादवको पहलमा सडक निर्माण तत्कालकालागि रोकिएको छ ।

सडक निर्माण भइरहेको जानकारी पाएपछि शनिबार सो ठांउपुगेका यादवले तत्काल सशस्त्र प्रहरी बेश बुधनगर र इलाका प्रहरी बुधनगरलाई जानकारी गराएर सडक निर्माण रोक्न लगाएका थिए ।

Advertisement

दशगजामा सडक निर्मााण गर्नै नमिल्ने अबस्थामा पनि भारतीय पक्षले जबर्जस्ति सो सडक निर्माण शुरु गरेको देखिएको छ । सो ठांउमा सडक निर्माण भएपछि लोहन्द्रा र जुडी खोलाको पानी बर्षायाममा थुनिएर जहदाको वडा १ र विराटनगर महानगरपालिकाको वडा नम्बर १७ र १४ पनि जलमग्न हुने स्थानियले जानकारी दिएका छन ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top