खुशी साट्न नपाउदै रवि ओडमाथि ठूलो बर्जपात, आमाको करेन्ट लागेर मृत्यु

११ पुस ७५, बुधबार
Share this
741shares

कञ्चनपुर, पुस ११
नेपाल आइडल जितेर गृह प्रदेशमा खुशीयाली मनाइरहेका रवि ओडमाथि ठूलो बर्जपात परेको छ । दोस्रो नेपाल आइडल विजेता रविलाई मातृ शोक परेको छ । आज (बुधबार) बिहान करिब ७ः३० रविकी आमा ४५ वर्षीया विस्नाको घरमै करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Advertisement

बिहान घरमा पानी तान्ने मोटर चलाउदा एक्कासी करेन्ट लागेर बेहास भएकी बिस्नालाई उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको परिवारजनले जनाएको छ । उनको शव अहिले सेती अंचल अस्पतालमा राखिएको छ । पारिवारीक स्रोतका अनुसार आजै अन्तिम दाह संस्कार गरिने छ । ओडकी जन्मदीने आमाको यसअघिनै निधन भैसकेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top