×

NEPAL TIMES UPDATES

Playing
के साँच्चै देश बर्बाद भएकै हो ?विदेशिएका नेपालीले बनाउँदैछन् देश || Nepal Times
Apr 30, 2026
Playing
खामेनीले अमेरिकालाई हप्काए, परमाणु र क्षेप्यास्त्रमा सम्झौता नहुने|| Nepal Times
Apr 30, 2026
Playing
द्व*न्द्व, नाका*बन्दी र महँगो ऊर्जाः कता जाँदैछ विश्व बजार?|| Nepal Times
Apr 30, 2026
Playing
६ अध्यादेशमा सहकारी अध्यादेश जारी, ५ वटा होल्ड,रोके सरकारसँग टकराव || Nepal Times
Apr 30, 2026
Playing
सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु || Nepal Times
Apr 30, 2026
Playing
बालेनविरुद्ध नेकपा निकट सुकुम्बासी,हडतालसम्मको आन्दोलन घोषणा || Nepal Times
Apr 30, 2026
Playing
मधेसको मसिहा बन्न खोज्दै गगन, सुनाए १०० रुपैयाँमाथिको करको पीडा || Nepal Times
Apr 30, 2026
Playing
World News: ५० करोड डलरको इरानी क्रिप्टो जफत,नाकाबन्दी लम्ब्याउने, अमेरिकी पासपोर्टमा ट्रम्पको फोटो
Apr 30, 2026
Playing
चीनमा रोबोट कुकुरप्रति बढ्दो आकर्षण|| Nepal Times
Apr 30, 2026
Playing
नयाँ खतर नाक हतियार प्रयोग गर्ने इरानी धम्कीले ट्रम्प–नेतन्याहू तना वमा || Nepal Times
Apr 30, 2026

युनाइटेडको सहज जित,पोग्वाको २ गोल

१२ पुष २०७५

एजेन्सी,पुस १२
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले हडर्स्फिलडमाथि ३–१ को सहज जित निकालेको छ । फ्रान्सेली मिडफिल्डर पल पोग्वाको दुई गोल मद्दतमा म्यानचेस्टर सहज जित निकालेको हो ।

मुख्य प्रशिक्षक जोसे मोरिन्होलाई बर्खास्त गरेपछि अन्तिरिम प्रशिक्षक ओले गुनर सोल्सजरको प्रशिक्षणमा रहेको युनाइटेडको यो लगातार दोस्रो जित हो ।

Advertisement
Advertisement

घरेलु मैदान ओल्ड ट्राफोर्डमा बुधबार राति भएको खेलमा अर्काे एक गोल नेमान्जा मेटिकले गोल गरे । २९औं मिनेटमा नेमानजा माटिकको गोलबाट युनाइटेडले खेलमा अग्रता बनाएको थियो ।

त्यसपछिको दुवै गोल पोग्वाको नाममा रह्यो । खेलको ६८औं मिनेटमा पोग्बाले गोल गर्दै युनाइटेडलाई २–० को अग्रता दिलाए ।त्यसको १० मिनेटपछि नै पोग्बाले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै युनाइटेडलाई ३–० को अग्रता दिलाएका थिए ।

Advertisement

खेल सकिन २ मिनेट बाँकी रहँदा हडर्स्फिल्डका जोर्गेनसेनले एक गोल फर्काए । जितसँगै युनाइटेडले १९ खेलबाट ३२ अंक जोडेको छ । हडर्स्फिल्ड अंक तालिकाको पुछारमा छ ।

भर्खरको समाचार

सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु

682708147_966401619313189_6197832107574502867_n

चीनमा मान्छेविनै बन्दैछ विश्वकै अग्लो बाँध

(250821) -- GUIYANG, Aug. 21, 2025 (Xinhua) -- This aerial drone photo taken on Aug. 21, 2025 shows the Huajiang Grand Canyon Bridge in southwest China's Guizhou Province. Engineers on Thursday launched a load testing on the Huajiang Grand Canyon Bridge, which is set to become the world's tallest bridge.
  The suspension bridge has a vertical height of 625 meters from the bridge deck down to the river surface.
  The 2,890-meter bridge, with a span of 1,420 meters, is also the world's largest span bridge to be built in a mountainous area. (Xinhua/Yang Wenbin)

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

गगनले सिटौंलासँग किन लिए यति ठूलो बदला ?

gagan and sitaula

नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि

nepal airlines

अध्यादेशले राष्ट्रपति अप्ठेरोमा, आज संविधानविद्हरूसँग परामर्श गर्दै

Screenshot 2026-04-30 124606

दुई युद्ध चलिरहँदा ट्रम्प र पुटिनबीच कुराकानी, एजेन्डा के थियो ?

Trump G20, Hamburg, Germany - 07 Jul 2017

आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी

mausam-2075-12-18-768x388

सबै राजनीतिक नियुक्ति खारेज गरिँदै, ६ अध्यादेशमा जनताको सेवा

balen sarkar

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सम्बन्धित खबरहरु

Scroll to Top