ओलीले नेकपाका ४३ नेतालाई कुखुराका चल्ला भनेपछि…

काठमाडौं : नेकपा संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ४३ नेतालाई कुखुराको चल्लाको संज्ञा दिएका छन् ।

Advertisement

समाचारकाे अनुसार नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई हटाउन माग गर्दै हस्ताक्षर बुझाउने नेतालाई उनले चल्लाको संज्ञा दिएका हुन्।,आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

‘एउटा चल्लोले भुइँमा ठुगेपछि सबै चल्ला उसको पछि दौडिन्छन्’, प्रधानमन्त्री ओलीले भने, ‘दिगम्बर झाको केसमा मेरो मुखमा चारो पर्नु न नपर्नु, सबै चल्ला मेरो पछाडि कुदेर हैरान खेलाए। चल्ला मेरो अघिपछि लागेको लाग्यै गरे।’ ओलीले सर्वोच्च अदालतमा दायर भएको रिट फिर्ता गरेर फेरि आवेदन दिएपछि उनलाई नियुक्त गरेको प्रष्ट पारे।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top