प्रधानमन्त्रीले उद्घाटन गरेको वायोग्याँस विस्तार भएन

विराटनगर : विराटनगर–१४ स्थित श्रीकृष्ण गौ सेवा सदनबाट गोबरबाट उत्पादित ग्याँसको प्लान्ट विस्तार हुन सकेको छैन ।सञ्चालनमा आएको ५ महिना वितिसक्दा समेत प्लान्ट विस्तार हुन नसकेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको आश्वासन कार्यान्वयन नहुँदा स्थानीयले चाहे अनुसार प्लान्ट विस्तार गर्न सञ्चालक असफल भएको हो ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

गत भदौ ५ गते थत श्रीकृष्ण गौ सेवा सदनबाट उत्पादित वायोग्याँस वितरण प्रक्रियाको प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेका थिए ।

Advertisement

अहिले स्थानीय ३२ घरले सेवा लिँदै आएका छन् । घरबाट एलपी ग्याँस सिलिण्डरको विदाई गरिसके ४८ ले चाँडै विदा पाउने बताएका थिए । तर उद्घाटनको ५ महिना वितिसक्दा पनि सेवा विस्तार भएको छैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

सम्बन्धित समाचार

Scroll to Top